चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’मा प्रकाश सपुत अनुबन्धित
काठमाडौँ । सेभेन सिज इन्टरटेनमेन्टले निर्माण गर्न लागेको चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’मा गायक तथा कलाकार प्रकाश सपुत अनुबन्धित भएका छन् । जेठको दोस्रो साताबाट छायाङ्कनमा जाने तयारी गरेको फिल्मको निर्माण पक्षले...