चलचित्र जाँच प्रणालीमा संरचनात्मक परिवर्तन, ‘सेन्सर बोर्ड’ शब्द हटाइयो
काठमाडौँ । चलचित्र जाँच तथा वर्गीकरण प्रणालीमा लामो समयपछि संस्थागत संरचनामा महत्वपूर्ण परिवर्तन गरिएको छ। अबदेखि यस निकायलाई अंग्रेजी नाममा सेन्ट्रल फिल्म एक्जामिनेसन कमिटी भनिने भएको छ। यससँगै पुरानो “सेन्सर...