सेन्चुरी कमर्सियल बैङ्क र निक्षेप तथा कर्जा सुरक्षण कोषबिच सम्झौता
काठमाडौँ । सेन्चुरी कमर्सियल बैङ्क र निक्षेप तथा कर्जा सुरक्षण कोष बिच सम्झौता भएको छ। कृषि कर्जा कार्यक्रम अन्तर्गत लगानी गरेका कृषि कर्जाहरूको सुरक्षण सम्बन्धी उक्त सम्झौता भएको हो । निक्षेप...