नेकपा एसको बैठकमा उठ्यो सेना-प्रहरीविरुद्ध विद्रोहको गरेर सडकबाटै कम्युनिष्ट सरकार बनाउनुपर्ने माग
काठमाडौं । नेकपा एसको बैठकमा सेना र प्रहरीका विरुद्ध विद्रोह गर्नुपर्ने र सडकबाटै कम्युनिष्ट सरकार बनाउनुपर्ने माग उठेको छ । पोलिटब्युरो सदस्य हिमाल खरेलले उक्त माग गरेका हुन् । माओवादी...