रामेछापको उमाकुण्ड र गोकुलगंगामा फस्टाउँदै सेतो सिमी
रामेछाप । रैथाने बालीको रूपमा रहेको सेतो सिमीको बजारमा उच्च माग भएपछि रामेछापको उमाकुण्ड र गोकुलगंगा गाउँपालिकाका किसानहरू यसको व्यावसायिक खेतीमा लागेका छन् । उच्च पहाडी क्षेत्रमा हुने सेतो सिमी...