सेतो मच्छिन्द्रनाथको रथयात्रा सम्पन्न, परम्परागत विधि अनुसार परिक्रमा सम्पन्न
काठमाडौँ। सेतो मच्छिन्द्रनाथ रथयात्रा परम्परागत विधि अनुसार सम्पन्न भएको छ। लगनटोलस्थित ‘आमा रुख’ को तीन पटक परिक्रमा गरिएसँगै यस वर्षको रथयात्रा औपचारिक रूपमा समापन गरिएको हो। चैते दसैँको अवसरमा सुरु...