जुम्लाको चाखुरे लेकमा सङ्कलन गरी राखेको लाखौँको सेतो चिनी कुहियो
खलङ्गा । जुम्लाको गुठीचौर गाउँपालिकाको चाखुरे लेकमा सङ्कलन गरी राखिएको जडीबुटी सेतो चिनी (खिरौँला) कुहिँदा झण्डै ४० व्यापारीको लाखौँको क्षति भएको छ । जुम्लामा यही माघ महीनामा परेको हिमपातका कारण...