पीपीपी मोडेलमा वेस्ट सेती ४०० केभी प्रसारण आयोजना अघि बढ्ने, २० अर्ब लागत अनुमान
काठमाडौँ। पश्चिम नेपालका ठूला जलविद्युत् आयोजनाबाट उत्पादन हुने विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा प्रभावकारी रूपमा जोड्ने उद्देश्यसहित ४०० केभी स्तरको वेस्ट सेती प्रसारण लाइन आयोजना सार्वजनिक-निजी साझेदारी (पीपीपी) मोडेलमा अघि बढाइएको...