बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिस्ट्रारमा सूर्य सङ्ग्रौला नियुक्त
काठमाडौँ । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिस्ट्रारमा सूर्य सङ्ग्रौला नियुक्त भएका छन् । स्वास्थ्य मन्त्रालयका सचिव डा. रोशन पोखरेलले प्रतिष्ठानको रजिस्ट्रारमा सूर्य सङ्ग्रौला नियुक्त भएको पुष्टि गरे ।...