सूर्यतारा सिमेन्ट निर्माणका लागि १४ अर्ब २७ करोड ५० लाख लगानी स्वीकृति
काठमाडौँ । सूर्यतारा सिमेन्ट परियोजना निर्माण, सञ्चालन एवम् व्यवस्थापनका लागि १४ अर्ब २७ करोड ५० लाख बराबरको लगानी स्वीकृत भएको छ । प्रधानमन्त्री तथा लगानी बोर्डका अध्यक्ष शेरबहादुर देउवाको अध्यक्षतामा...