१४ कार्तिक २०८२, शुक्रबार
अब अनलाइन मिडिया दर्ता शुल्क ५ हजार, तोकिएको अवधिभित्र नवीकरण नगरे प्रमाणपत्र स्वतः रद्द
काठमाडौँ। सरकारले हालै जारी गरेको ‘छापाखाना र प्रकाशन सम्बन्धी (दोस्रो संशोधन) नियमावली, २०८२’ मार्फत अनलाइन सञ्चारमाध्यमलाई सूचना विभागको प्रत्यक्ष निगरानीमा ल्याएको छ । यस नियमावलीले अनलाइन मिडियाको दर्ता र नवीकरण...