सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक सर्वसम्मतिले स्वीकृत
काठमाडौँ । प्रतिनिधि सभाको आजको बैठकले ‘सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक, २०८२ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ । यसअघिको बैठकमा गणपूरक सङ्ख्याको अभावमा निर्णयार्थ प्रस्तुत...