यूएनएफपिए र बेलायत सरकारबाट तथ्याङ्क विभागलाई सूचना प्रविधि उपकरण हस्तान्तरण
काठमाडौं । नयाँ संविधान र संघीय संरचनाअन्तर्गतको पहिलो जनगणनाका रुपमा आगामी वर्षको जेठ–असारमा हुन गइरहेको १२ औँ राष्ट्रिय जनगणनाको पूर्व तयारीमा जुटेको केन्द्रीय तथ्याङ्क विभागलाई संयुक्त राष्ट्रसङ्घीय जनसंख्या कोष(यूएनएफपिए)ले आज...