२८ कार्तिक २०८२, शुक्रबार
सूचना लुकाउने प्रवृत्ति बढ्दो: अधिकांश सरकारी कार्यालयका प्रवक्ताले फोन उठाउनै छाडे
काठमाडौँ । सरकारले २०६४ मा सूचनाको हकसम्बन्धी ऐन लागू गर्दै राष्ट्रिय सूचना आयोग गठन गरेयता सरकारी निकायलाई समयमै सूचना प्रवाह गर्न निर्देशन दिइरहेको छ। आयोगको पहलपछि मन्त्रालयदेखि विभाग र स्थानीय...