पुष १७ देखि उपत्यकाका तारे होटेलमा विदेशी नागरिक व्यवस्थापन प्रणाली लागु गरिने
काठमाडौँ । अध्यागमन विभागले नेपाल भ्रमण गर्ने विदेशी नागरिकको सुरक्षा, सूचनामा सहजीकरण, सम्भावित अपराध नियन्त्रण तथा पर्यटन प्रवर्द्धनमा सहयोग गर्ने उद्देश्यले विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली विकास गरेको छ। विभागले...