जापानको मुख्य उपभोक्ता मूल्य २.७ प्रतिशतले बढ्यो
टोकियो । जापानको उपभोक्ता मूल्य सूचकाङ्क(मूल्य वृद्धिको दर) अगस्ट महिनामा अघिल्लो वर्षको सोही महिनाको तुलनामा २.७ प्रतिशतले वृद्धि भएको जापानको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको छ ।...