‘त्रिविमा अनुसन्धान प्रकाशनको दर उच्च, अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा बढाउन थप प्रयास आवश्यक’ : उपकुलपति बज्राचार्य
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका उपकुलपति सुशील बहादुर बज्राचार्यले विश्वविद्यालयमा शिक्षणसँगै अनुसन्धान गतिविधि पनि सुदृढ रूपमा अघि बढिरहेको बताएका छन्। उनका अनुसार त्रिविबाट हरेक वर्ष एक हजारभन्दा बढी अनुसन्धानमूलक लेख प्रतिष्ठित...