प्रमुख प्रशासकीय अधिकृत र नगर प्रमुख सहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रमुख प्रशासकीय अधिकृत र नगर प्रमुख सहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले बुधबार सर्लाहीको बलरा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुशील कुमार...