जेन जि मुभमेन्ट अलाएन्सले दियो प्रधानमन्त्री कार्कीलाई धन्यवाद, कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग
काठमाडौँ । जेन जि मुभमेन्ट अलाएन्सले प्रतिनिधि सभा निर्वाचन सम्पन्न गराएकोमा प्रधानमन्त्री सुशिला कार्कीलाई धन्यवाद दिँदै जेन जि आन्दोलनसँग सम्बन्धित घटनाबारे गठित कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गरेको छ।...