पुस्तकमा संघीय प्रणालीका विविध आयाम समेटिएका छन्
प्रशासन व्यवस्थापन र सार्वजनिक वित्त व्यवस्थापनका विषयमा नियमित कलम चलाउँदै आएका छन्, दामोदर रेग्मी । उनी नेपाल सरकारका सहसचिवसमेत हुन् । उनीद्वारा लिखित लोक सेवा आयोग, सार्वजनिक संस्थान, प्रतिष्ठान लगायतका...