सरकारद्वारा ‘सुशासन मार्गचित्र तयारी समिति’ गठन, बन्ला त प्रभावकारी ?
काठमाडौँ । सरकारले सार्वजनिक प्रशासन सुधार र सुशासन प्रवर्द्धनको उद्देश्यले ‘सुशासन मार्गचित्र तयारी समिति’ गठन गरेको छ। समिति सरकारी निकाय, जेन जेड प्रतिनिधि, निजी क्षेत्र र नागरिक समाजका प्रतिनिधिहरूलाई समेटेर...