कर्मचारी व्यवस्थापनदेखि डिजिटल शासनसम्म : प्रशासन सुधारको विस्तृत मार्गचित्र सरकारलाई
प्रदेशमा कर्मचारी व्यवस्थापन जटिल, स्थानीय तहमा प्रशासकीय अधिकृत अस्थिरता-प्रशासनिक सुधारका लागि कानुनी, संस्थागत र डिजिटल रूपान्तरणको सिफारिस काठमाडौँ । संघीय शासन प्रणाली कार्यान्वयनको करिब एक दशकपछि नेपालको प्रशासनिक संरचना, कर्मचारी...