ऊर्जा आयोजनाको कार्यसम्पादन अनुगमन गर्न मन्त्रालयमा सुशासन एकाइ स्थापना
काठमाडौँ । ऊर्जा क्षेत्रका आयोजनाहरूको कार्यप्रगति र कार्यान्वयन अवस्थालाई व्यवस्थित रूपमा अनुगमन गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले सुशासन एकाइ गठन गरेको छ। उक्त एकाइ मन्त्रालयका प्रशासन महाशाखा प्रमुख तथा...