२२ फाल्गुन २०८२, शुक्रबार
प्युठानमा मतगणनाको प्रारम्भिक मत परिणाम : रास्वपाका सुशान्त वैदिक अग्रस्थानमा
काठमाडौँ। प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत प्युठान निर्वाचन क्षेत्रमा मतगणनाको प्रारम्भिक परिणाम सार्वजनिक भएको छ। ऐरावती गाउँपालिकाको बरौँला क्षेत्रबाट सुरु भएको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार सुशान्त वैदिक अग्रस्थानमा देखिएका...