‘सम्पर्कविहीन’ सशस्त्र प्रहरीका निरीक्षकलाई सेवाबाट हटाउन ७ दिने सूचना
काठमाडौँ । गृह मन्त्रालयले सशस्त्र प्रहरी निरीक्षक(इन्स्पेक्टर) सुसान्त थापालाई विभागीय कारबाही गर्ने तयारी गरेको छ । गत मङ्सिर २१ देखि बिदा स्वीकृत नगराई कार्यालयमा अनुपस्थित थापालाई भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य...