सुर्तीजन्य पदार्थ नियन्त्रणमा योगदान पुर्याएकामा नेपाल पुरस्कृत
काठमाडौँ । सुर्तीजन्य पदार्थ नियन्त्रणमा महत्त्वपूर्ण योगदान पुर्याएकाले नेपाललाई विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले पुरस्कृत गरेको छ । विश्व सुर्तीजन्य पदार्थविरुद्धको दिवसका अवसरमा सन् २०२५का लागि नेपालको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले...