नेपाल विद्यार्थी संघको प्रवक्तामा सेजुवाल
काठमाडौँ । नेपाली काँग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ) को प्रवक्तामा सुरज सेजुवाल नियुक्त भएका छन्। नेविसंघ अध्यक्ष दुजाङ शेर्पाले बुधबार सेजुवाललाई प्रवक्ता मनोनित गरेका हुन्। जुम्लाका सेजुवाल नेविसंघ...