केन्द्रको सर्कुलरविपरीत स्वतन्त्र विद्यार्थी युनियनको भेला, निर्णय पुनर्विचार गर्न माग
काठमाडौँ । नेकपा एमालेको विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन गण्डकी प्रदेशमा केन्द्रको सर्कुलरविपरित भेला गरिएको छ । केन्द्रले विधि विधानभन्दा बाहिर गएर संयोजक तोकेको भन्दै सुरज सापकोटाको...