निर्वाचन प्रयोजनका लागि भारतले दियो सुरक्षा सामग्री र २५० वटा सवारी साधन
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै भारत सरकारले नेपाललाई विभिन्न सुरक्षा सामग्री तथा सवारी साधन सहयोग स्वरूप उपलब्ध गराएको छ। बिहीबार अर्थ मन्त्रालयमा...