सुरक्षा सतर्कता बढाउन एसएसपी थापाको निर्देशन, जाँच प्रक्रिया तीव्र बनाइँदै
काठमाडौँ । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेपछि उत्पन्न हुनसक्ने सुरक्षा चुनौतीलाई ध्यानमा राख्दै काठमाडौँ उपत्यकामा सुरक्षा व्यवस्था सुदृढ पार्न निर्देशन दिइएको छ। जिल्ला प्रहरी परिसर...