एकीकृत सुरक्षा योजनाअनुसार सुरक्षा व्यवस्थापन गर्दै सेना
काठमाडौँ। नेपाली सेनाले यही फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका सन्दर्भमा निर्वाचन पूर्व, निर्वाचनका बेला र निर्वाचनपश्चात् गरी तीन चरणमा सुरक्षा व्यवस्थापनको भरपर्दो प्रबन्ध गरेको छ । राष्ट्रिय...