वीरगन्ज नाकामा एकीकृत सुरक्षा बिट निर्माण थालियो
काठमाडौँ । वीरगन्ज नाका हुँदै नेपाल घुम्न आउने भारतीय पर्यटकको सुरक्षा जाँचलाई व्यवस्थित बनाउन वीरगन्ज नाकाको प्रवेशद्वारमै नेपाल प्रहरी र सशस्त्र प्रहरीको एकीकृत सीमा सुरक्षा बिट निर्माण गर्न थालिएको छ।...