प्रधानमन्त्रीद्वारा अति विशिष्ट व्यक्ति सुरक्षा प्रदर्शनीको अवलोकन
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अति विशिष्ट व्यक्ति सुरक्षा विशेष प्रदर्शनीको अवलोकन गरेका छन् । उनले नारायणहिटी दरवारस्थित अति विशिष्ट व्यक्ति सुरक्षा निर्देशनालय परिसरमा बुधवार नेपाली सेनाद्वारा आयोजित प्रदर्शनीको...