थापाथली क्षेत्रको बस्ती आसपास निगरानी बढाउन सिसिटिभी जडान सुरु
काठमाडौँ । प्रहरीले थापाथलीस्थित सुकुमवासी बस्ती आसपासका क्षेत्रमा सुरक्षा निगरानी सुदृढ बनाउन सिसिटिभी क्यामेरा जडान कार्य प्रारम्भ गरेको छ। बस्ती नजिकको सडक किनारमा रहेका विद्युत् पोलहरूमा क्यामेरा राख्ने काम अघि...