शिक्षा समितिका सदस्यलाई आएको सुरक्षा थ्रेटबारे सरकारलाई जानकारी
काठमाडौँ । प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले विद्यालय शिक्षा विधेयकको सन्दर्भमा समितिका सदस्यहरूलाई भौतिक कारबाहीसम्मको धम्की आएकोबारे सरकारलाई जानकारी गराएको छ । बिहीबार विधेयक पारित गर्ने क्रममा...