विशेष सुरक्षा चेकिङमा १८ जना विद्यार्थीसहित १ सय ८९ चालक कारबाहीमा
काठमाडौँ । ट्राफिक प्रहरीले आज (सोमबार) बिहान काठमाडौँ उपत्यकामा गरेको ‘विद्यार्थी सुरक्षा लक्षित विशेष चेकिङ’मा २ सय ७ जना सवारी चालकलाई कारबाही गरेको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार...