३ केजी ४३५ ग्राम लागू औषधसहित त्रिभुवन विमानस्थलबाट थाई नागरिक पक्राउ
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले लागू औषध जस्तो देखिने पदार्थसहित एक विदेशी नागरिकलाई नियन्त्रणमा लिएको छ। कार्यालयका अनुसार बैंककबाट काठमाडौँ आएका थाई नागरिक वर्ष ३९ का योङयुट थुइअनलाई...