सुरक्षा करको नीतिगत व्यवस्था गरौँ : गृहसचिव राई
काठमाडौं । गृह मन्त्रालयका सचिव प्रेमकुमार राईले कस्ता आयोजनालाई कतिको सङ्ख्यामा कति समयका लागि सुरक्षा जनशक्ति खटाउने भन्नेबारे स्पष्ट नीतिगत निर्णयको आवश्यकता खड्किएको बताएका छन् । प्रतिनिधिसभा, राज्यव्यवस्था तथा सुशासन...