प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै सेनाले थाल्यो सिराहामा संयुक्त सुरक्षा अभ्यास
काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचनलाई निष्पक्ष, सुरक्षित र शान्त वातावरणमा सम्पन्न गर्ने तयारी स्वरूप सिराहामा बहुपक्षीय सुरक्षा अभ्यास गरिएको छ। मिर्चैया नगरपालिकास्थित जीवा खोलाको बगर क्षेत्रमा उक्त अभ्यास सञ्चालन...