राष्ट्रिय मुक्ति पार्टीका वरिष्ठ उपाध्यक्ष सुमन सायमी नेतृत्वको समूह नेकपामा समाहित
काठमाडौँ । राष्ट्रिय मुक्ति पार्टीका वरिष्ठ उपाध्यक्ष सुमन सायमी नेतृत्वको समूह नेपाली कम्युनिस्ट पार्टी (नेकपा)मा समाहित भएको छ। बुधबार दिउँसो राष्ट्रिय सभागृहमा कार्यक्रम गरी सायमी नेतृत्वको समूह नेकपामा समाहित भएको...