समितिमा बोलाइएका एक सचिव र दुई सहसचिव ९ बजेदेखि बयानमै, फोन नै नउठेपछि सिंहदरवारमा सन्नाटा !
काठमाडौँ । कुलिङ पिरियडसम्बन्धी त्रुटिको छानबिन गर्न गठित संसदको छानबिन समितिले आज बिहान ९ बजेका लागि तीनजना उच्च तहका कर्मचारीहरूलाई सिंहदरवारस्थित प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिमा बयानका लागि...