सुब्बा जुजुमान र प्रशासनिक विरासत
सुब्बा जुजुमान विरुद्ध भीम सम्सेर नामको राजाकालीन नजिर छ, चितरञ्जन नेपालीद्वारा लिखित “जङ्गबहादुरको कथा”नामक पुस्तकमा । सुब्बा जुजुमानले एउटा नागरिक दिनदहाडै नेपालगन्जमा मारिएको विषयमा छानबिन गरी धर्म कचहरीमा श्री ३...