थारू आयोगमा तनाव: सदस्य मोदीले कार्यवाहक अध्यक्षलाई कार्यकक्षभित्रै थुनिन्
काठमाडौँ । थारू आयोगमा आन्तरिक विवाद चरममा पुगेको छ । आयोगकी सदस्य शान्ति मोदीले कार्यवाहक अध्यक्ष सुबोध सिंह थारुलाई कार्यकक्षभित्रै थुनेपछि प्रहरीले उनलाई उद्धार गरेको छ । हाजिरीको विषयलाई लिएर...