३० दिन भित्र हाजिर हुन राष्ट्र बैंकका पूर्वसञ्चालक कर्णलाई अख्तियारको पत्र
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल राष्ट्र बैंकका पूर्वसञ्चालक सुबोध कुमार कर्णलाई पत्र पठाएको छ । लाखौँ रुपैयाँ घुस माग्ने कर्णलाई ३० दिन भित्र हाजिर हुन सूचना जारी गरेको...