अब सुन पनि नगदसरह बैंकमा निक्षेप राख्न पाइने
काठमाडौं । नेपाल राष्ट्र बैंकले सुन निक्षेपमा राख्ने व्यवस्था कार्यान्वयन गर्न बैंकहरुलाई निर्देशन दिएको छ । बिहीबार परिपत्र जारी गर्दै बैंकहरुलाई कार्यविधि बनाएर सुन निक्षेपमा राख्न राष्ट्र बैंकले निर्देशन दिएको...