सुन्दर बजारमा ‘छोरीको खातामा दुई हजार’ अभियान
सुन्दरबजार (लमजुङ) । छोरीप्रति सम्मान र सुरक्षाको भावना अभिवृद्धि गर्ने उद्देश्यले लमजुङको सुन्दरबजार नगरपालिकाले सञ्चालन गर्दै आएको ‘छोरीको खातामा दुई हजार’ अभियान प्रभावकारी बन्दै गएको छ । पालिकाले विसं २०७९...