त्रियुगाको बाढीले बेल्टार-फत्तेपुर, सुन्दपुर-हँडिया सडक अवरुद्ध
उदयपुर । निरन्तर वर्षाले बेल्टार, फत्तेपुर, हँडिया, सुन्दपुरमा यातायात सेवा अवरुद्ध भएको छ । त्रियुगा नदीमा आएको बाढीले चौदण्डीगढी नगरपालिका क्षेत्रका ती सडकमा क्षति पुर्याएको हो । बाढीले चौदण्डीगढी नगरपालिकाको-९...