सहकारी ठगी आरोपमा सहायक क्याम्पस प्रमुख पक्राउ
काठमाडौँ । सहकारी ठगीसम्बन्धी मुद्दामा अनुसन्धान गर्न लमजुङ प्रहरीले बेंसीसहरस्थित मर्स्याङ्दी बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख पदमबहादुर रावतलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयले राउतलाई आइतबार बेंसीसहरबाट पक्राउ गरिएको...