प्रधान न्यायाधीश राउतले भने-‘मैले अरु न्यायाधीशलाई निर्देशित गर्न मिल्दैन’
काठमाडौँ । प्रधान न्यायाधीश प्रकाशमान सिंह राउतले सँगै न्यायनिरुपण गर्न बसेका न्यायाधीशहरुलाई आफूले निर्देशित गर्न नसक्ने बताएका छन् । संवैधानिक पदाधिकारी विरुद्धको मुद्दामा आफ्नो मत अल्पमतमा परेको चार दिनपछि प्रधान...