ग्राहकको खाताबाट रकम हिनामिना गरेको आरोपमा बैंक कर्मचारी पक्राउ
काठमाडौँ । एक वाणिज्य बैंकमा कार्यरत कर्मचारीमाथि ग्राहकको खाताबाट अनधिकृत रूपमा रकम निकालिएको आरोप लागेपछि प्रहरीले नियन्त्रणमा लिएको छ। नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको गाईघाट शाखामा कार्यरत कर्मचारी सुनिता बानियाँलाई प्रहरीले...